‘मैझारो’को ट्रेलर रिलिज

Ranga KhabarRanga KhabarSourceOct 14, 20251 min read
‘मैझारो’को ट्रेलर रिलिज
रंगखबर, काठमाडौँ: विल्सन बिक्रम राई (तक्मेबुढा)को लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘मैझारो’को ट्रेलर रिलिज भएको छ। निर्माण टिमले फिल्मको मंगलबार फिल्मको ट्रेलर रिलिज गरेको हो। तीन मिनेट ४९ सेकेण्डको ट्रेलरमा आफ्नो प्रेमको लागि गरेको संघर्ष र त्यसपछि उत्पन्न समस्यालाई प्रस्तुत गरिएको छ। ट्रेलरमा फिल्मका मुख्य कलाकार धिरज मगर,मिरुना मगर,दिया पुनदेखि दयाहाङ राईसम्म देखिएका छन्। […]