रंगखबर, काठमाडौँ: प्रदर्शनरत् फिल्म ‘माइतीघर’का निर्देशक मिलन तामाङले आफ्नो नयाँ फिल्म ‘कहाँ भेटिएला’ को घोषणा गरेका छन्। निर्माण टिमका अनुसार फिल्मको छायांकन आगामी चैत २० गतेबाट सुरु हुने र जेठ अन्त्यसम्म पूरा गर्ने योजना छ। यसैबीच, फिल्मका गीत दृश्य भने माघ महिनामा छायांकन हुने निर्माण पक्षको भनाई छ। यस फिल्मको प्रदर्शन मिति भने अहिले तय […]
‘माइतीघर’का निर्देशकले गरे ‘कहाँ भेटिएला’ घोषणा


