‘सोल्टिनी’को ‘बाचुञ्जेल पो’

eHimalaya TimeseHimalaya TimesSourceOct 18, 20251 min read
‘सोल्टिनी’को ‘बाचुञ्जेल पो’
काठमाडौं । यही कात्तिक ६ गते भाइटीकाको दिनदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘सोल्टिनी’को नयाँ गीत ‘बाचुञ्जेल पो’ सार्वजनिक गरिएको छ । गीतमा शब्द तथा संगीत प्रशान्त सिवाकोटीको रहेको छ भने स्वर प्रशान्त सिवाकोटी र झुमा लिम्बुले दिनुभएको छ । चलचित्र ‘सोल्टिनी’को कथा एक अन्तरजातीय प्रेमकथामा आधारित छ, जसले सामाजिक विभेद, समुदायबीचको असमानता र प्रेममा देखिने