‘परान’ ट्रेलरःसन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

The Cinema TimesThe Cinema TimesSourceOct 18, 20251 min read
‘परान’ ट्रेलरःसन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा
द सिनेमा टाइम्स, काठमाडौं ।यहि कार्तिक १४ गते रिलिज हुने ‘परान’ सिनेमा ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच सिनेमाको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले  नेपाली समाजको पारिवारिक कथा पस्किने देखाएको छ । यसमा विशेषतः जीवनको उत्तरार्धमा आफ्ना सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडाको संवेदनालाई देखाउन खोजेको देखिन्छ […]