२० वर्षभन्दा बढी योगदान दिने १७८ चलचित्रकर्मीले पाए पेसागत परिचयपत्र

The Cinema TimesThe Cinema TimesSourceOct 18, 20251 min read
२० वर्षभन्दा बढी योगदान दिने १७८ चलचित्रकर्मीले पाए पेसागत परिचयपत्र
द सिनेमा टाइम्स, काठमाडौं । चलचित्र विकास बोर्डले  विशेष कार्यक्रमका बीच १७८ जना चलचित्रकर्मीलाई परिचयपत्र वितरण गरेको छ। २० वर्षभन्दा लामो समयदेखि स्वदेशी चलचित्र क्षेत्रमा सक्रिय रहँदै आएका ती चलचित्रकर्मीहरूलाई बोर्डले सम्मानपूर्वक परिचयपत्र प्रदान गरेको हो। कार्यक्रमको अध्यक्षता चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले गरेका थिए भने विशेष अतिथि सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयका सहसचिव […]