काठमाडौं – कार्तिक ६ गते भाइटिकाको दिन रिलिज हुन लागेको नेपाली सिनेमा ‘सोल्टिनी’ ले नयाँ गीत ‘बाचुन्जेल पो’ सार्वजनिक गरेको छ। गीतमा शब्द तथा सङ्गीत प्रशान्त सिवाकोटीको रहेको छ भने स्वर प्रशान्त सिवाकोटी र झुमा लिम्बुले दिएका छन्। मधुर लय र भावनाले भरिएको गीतले सिनेमाको भावनात्मक कथालाई झल्काउने प्रयास गरेको छ। चलचित्र ‘सोल्टिनी’को कथा एक अन्तरजातीय […]
सिनेमा ‘सोल्टिनी’को नयाँ गीत ‘बाचुन्जेल पो’ सार्वजनिक


