‘चपली हाइट–३’ युट्युबमा रिलिज

The Cinema TimesThe Cinema TimesSourceOct 18, 20251 min read
‘चपली हाइट–३’ युट्युबमा रिलिज
द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा ‘चपली हाइट–३’ युट्युबमा रिलिज भएको छ । ‘चपली हाइट–३’ शुक्रबार युट्युबमा रिलिज भएको हो । सिनेमालाई निकेश खड्काले निर्देशन गरेका छन् । स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठीलगायत कलाकारको अभिनय छ । यो सिनेमाका निर्माता अर्जुन कुमार हुन् ।