टंक बुढाथोकी निर्देशित ‘मन बिनाको धन’ को नयाँ पोस्टर सार्वजनिक

News FilmyNews FilmySourceOct 18, 20251 min read
टंक बुढाथोकी निर्देशित ‘मन बिनाको धन’ को नयाँ पोस्टर सार्वजनिक
काठमाडौँ । निर्देशक टंक बुढाथोकीले आफ्नो नयाँ फिल्म ‘मन बिनाको धन’ को थिम पोस्टर सार्वजनिक गरेका छन् । ताजा सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरू अशोक दर्जी, सरोज खनाल, नीता ढुंगाना, बुद्धि तामाङ लगायत समावेश छन् । टंक बुढाथोकीको निर्माण र निर्देशनमा बनेको यो फिल्म सामाजिक विषयवस्तुमा आधारित छ । फिल्म को कथा बुढाथोकीले स्वयं लेखेका हुन् …