मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नोकरी वा पेशामा प्रभाव बढ्नेछ। पहिलाका निर्णयहरूबाट मनग्य लाभ मिल्नेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। आत्मविश्वासले भरिएको समय रहेको छ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घर परिवारको सहयोगले मनलाई सन्तोष […]
The post आज–०१ कार्तिक २०८२ शनिवारको राशिफल appeared first on CHITRALAHAR.COM.


