चालु वर्षलाई चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धि वर्षका रुपमा अघि बढाएका छौँ : अध्यक्ष दाहाल

eHimalaya TimeseHimalaya TimesSourceOct 17, 20251 min read
चालु वर्षलाई चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धि वर्षका रुपमा अघि बढाएका छौँ : अध्यक्ष दाहाल
काठमाडाैं । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालले बोर्डले चालु वर्षलाई चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धि वर्षका रुपमा अघि बढाइरहेको बताउनुभएको छ । शुक्रवार बोर्डमा सिनेमा क्षेत्रहरुमा कम्तिमा २० वर्ष काम गर्नुभएका चलचित्रकर्मीहरुलाई परिचयपत्र वितरण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बोर्डले चलचित्रकर्मीहरुका लागि २० वर्ष काम गर्नेहरुलाई ७५ हजार र ३० वर्ष काम गर्नेहरूलाई