अञ्जना बराइलीले ‘परान फिल्म किन खेलिन् ?

Ramailo ChaRamailo ChaSourceOct 17, 20251 min read
अञ्जना बराइलीले ‘परान फिल्म किन खेलिन् ?
अभिनेत्री अञ्जना बराइलीले फिल्म परानमा अभिनय गर्नुको कारण खोलेकी छन् । उनले फिल्मको संख्याभन्दा पनि विषयवस्तुका कारण स्वीकार गरेको बताइन् । योसँगै उनले यो फिल्म खोजीखोजी हेर्ने फिल्मको सूचिमा पर्ने बताउँछिन्। ‘म यसमा जोडिनुको एउटै कारण यसको विषय हो । यो मैंले खोजीखोजी हेर्ने फिल्मभित्र पर्छ,’ उनले भनिन्, ‘जति काम भएको छ, त्यो राम्रो भएको […]