The post टंकको चलचित्र ‘मन बिनाको धन’ पोस्टरमा अटाए सबै कलाकार appeared first on Celebrity Nepal.
काठमाडौँ। निर्देशक टंक बुढाथोकीले आफ्नो नयाँ चलचित्र ‘मन बिनाको धन’ को नयाँ पोस्टर सार्वजनिक गरेका छन्। ताजा सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरू अशोक दर्जी, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ र रवीन्द्र झा समावेश छन्। यसअघि सार्वजनिक गरिएको पोस्टरमा भने केवल अशोक दर्जीलाई मात्र प्रस्तुत गरिएको थियो। टंक बुढाथोकीको निर्माण र निर्देशनमा […]
The post टंकको चलचित्र ‘मन बिनाको धन’ पोस्टरमा अटाए सबै कलाकार appeared first on Celebrity Nepal.