‘मन बिनाको धन’ पोस्टरमा अशोक दर्जीको हाँसो र रोदन

Ramailo ChaRamailo ChaSourceOct 17, 20251 min read
‘मन बिनाको धन’ पोस्टरमा अशोक दर्जीको हाँसो र रोदन
बाल गायक अशोक दर्जी अभिनित फिल्म ‘मन बिनाको धन’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । फिल्मको सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरु अशोक दर्जी, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्दि तामा र रवीन्द्र झालाई देखन सकिन्छ । यसअघि सार्वजनिक भएको चलचित्रको पोस्टरमा अशोक दर्जीलाई मात्र प्रस्तुत गरिएको थियो। टंक बुढाथोकीको निर्माण तथा निर्देशन […]