‘प्रकाश’ युट्युबमा सार्वजनिक [भिडियोसहित]

Himal KhabarHimal KhabarSourceOct 17, 20251 min read
‘प्रकाश’ युट्युबमा सार्वजनिक [भिडियोसहित]
काठमाडौँ- कर्णालीको कथामा बनेको फिल्म ‘प्रकाश’ युट्युबमा सार्वजनिक गरिएको छ। तिहार लक्षित गरेर निर्माण टिमले फिल्म ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरेको हो। विकाश सुवेदीको लेखन र दिनेश राउतको निर्देशनमा बनेको फिल्मले जुम्लाका एक युवाको शिक्षक बन्ने संघर्षको कथा प्रस्तुत गरेको छ। फिल्ममा अभिनेता प्रदीप खड्का मुख्य भूमिकामा छन्। साथै अभिनेत्री दीया मास्के, रेणु योगी, […]