काठमाडौँ- अशोक दर्जीको जीवन कथामा आधारित फिल्म ‘मन बिनाको धन’ को पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा अशोकसहित, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ र रवीन्द्र झालाई देख्न सकिन्छ। अशोक भने रोइरहेका छन्। अन्य कलाकार काेही गम्भिर त काेही हसिलाे मुहारमा देखिएका छन्। अशोक किन रोए त, भन्ने थाहा पाउन फिल्म […]
‘मन बिनाको धन’ मा किन रोए अशोक?


