प्रदर्शनमा आयो ‘जेरी अन टप’

Thulo PardaThulo PardaSourceOct 17, 20251 min read
प्रदर्शनमा आयो ‘जेरी अन टप’
काठमाडौं – युवा पुस्ताका चर्चित अभिनेता अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘जेरी अन टप’ आज शुक्रवारदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ। ड्रामा, रोमान्स र एड्भेन्चर विधा समेटिएको यो प्रतीक्षित चलचित्रले दर्शकमाझ राम्रो उत्साह सिर्जना गरेको देखिन्छ। वितरकका अनुसार ‘जेरी अन टप’ ले सुरुवाती दिनमा कम्तीमा २०० भन्दा बढी शोजहरू पाएको छ। यो आफैँमा […]