सिनेमा ‘मन बिनाको धन’ को नयाँ पोस्टर सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceOct 17, 20251 min read
सिनेमा ‘मन बिनाको धन’ को नयाँ पोस्टर सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक टंक बुढाथोकीले सिनेमा  ‘मन बिनाको धन’ को नयाँ पोस्टर सार्वजनिक गरेका छन ।सिनेमाको सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरु अशोक दर्जी, सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा,भोला सापकोटा,बुद्दि तामा र रवीन्द्र झालाई देखन सकिन्छ ।यसअघि सार्वजनिक भएको सिनेमाको पोस्टरमा अशोक दर्जीलाई मात्र प्रस्तुत गरिएको थियो । टंक बुढाथोकीको निर्माण तथा निर्देशन […]