मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। कामको मेसो नमिल्दा केही बिलम्ब हुनेछ। कार्यक्षेत्रमा नयाँ सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) […]
The post आज–३१ आश्विन २०८२ शुक्रवारको राशिफल appeared first on CHITRALAHAR.COM.


