काठमाडौँ- अनमोल केसी मुख्य भूमिकामा रहेको फिल्म ‘जेरी अन टप’ आजदेखि देशभरका हलहरूमा प्रदर्शनमा आएको छ। दुई सयभन्दा बढी शोसहित रिलिज भएको यो फिल्म अनमोलको ‘फर्की फर्की’ पछि करिब १६ महिनापछि पर्दामा कमब्याक हो। अघिल्लो चर्चित फिल्म ‘जेरी’ को ब्रान्डमा आधारित र अनमोलको लामो अन्तरालपछि आएको हुनाले ‘जेरी अन टप’ अहिले निकै चर्चामा छ। सुयोग […]
हलमा लाग्यो अनमोल मुख्य भूमिका रहेको फिल्म ‘जेरी अन टप’


