प्रदीप खड्का स्टारर फिल्म ‘प्रकाश’ अब युटुबमा

eHimalaya TimeseHimalaya TimesSourceOct 17, 20251 min read
प्रदीप खड्का स्टारर फिल्म ‘प्रकाश’ अब युटुबमा
काठमाडौं । निर्देशक दिनेश राउतको सफल फिल्म ‘प्रदीप’ तिहारको अवसर पारेर युट्युबमा रिलिज भएको छ। ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमार्फत शुक्रबारदेखि फिल्म हेर्न सकिने भएको हो। जुम्लाको सुन्दर भेगमा छायांकन गरिएको फिल्मले एक गाउँका युवाको शिक्षक बन्ने संघर्ष र सपनाको कथा चित्रण गर्छ। कथा र भावनाको संयोजनले दर्शकको मन जित्न सफल भएको यस फिल्मले देशभरको