आजदेखि सिनेमा हलमा ‘जेरी अन टप’

KalakarmiKalakarmiSourceOct 17, 20251 min read
आजदेखि सिनेमा हलमा ‘जेरी अन टप’
काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत आज असोज ३१ गते शुक्रवारदेखि नयाँ नेपाली फिल्म ‘जेरी अन टप’ को प्रदर्शन प्रारम्भ भएको छ । मेगास्टारको रुपमा चिनिने अभिनेता अनमोल केसीको यो फिल्मलाई दर्शकले लामो समयदेखि प्रतिक्षा गरिरहेका छन् । अभिनेता केसी करिव डेढ वर्षपछि नयाँ फिल्ममार्फत दर्शकमाझ आएका हुन् । अनमोलसंगै जस्सीता गुरुङ तथा आँचल शर्माका मुख्य भूमिका रहेको यो फिल्मलाई सिनेमा हलहरुले गत मंगलवारदेखि नै अग्रीम टिकट बुकिङ खुल्ला गरेका थिए । फलस्वरुप, आज यो फिल्म देशभरिका प्रायः सबै सिनेमा हलहरुमा उच्च शोसहित प्रदर्शन भैरहेको छ । दोस्रो ठूलो पर्व तिहार प्रारम्भ ...