कृषि गेम रियालिटी शो ‘रिभोल्युशनरी एग्रिकल्चर वार’ प्रसारणमा आउँदै

Thulo PardaThulo PardaSourceOct 16, 20251 min read
कृषि गेम रियालिटी शो ‘रिभोल्युशनरी एग्रिकल्चर वार’ प्रसारणमा आउँदै
काठमाडौं – नेपाली टेलिभिजनको इतिहासमा नयाँ आयाम थप्दै सम्भवतः विश्वमै पहिलो पटक निर्माण गरिएको कृषि केन्द्रित गेम रियालिटी शो ‘रिभोल्युशनरी एग्रिकल्चर वार’ बिहीबारदेखि औपचारिक रूपमा प्रसारण सुरु हुँदैछ। यो नवीन कार्यक्रम राति ८ बजे हिमालय टेलिभिजनबाट र त्यसको लगत्तै राति ८:१५ बजे ओएसआर रियालिटी युट्युब च्यानलमार्फत एकसाथ दर्शकमाझ पुग्नेछ। प्रसारणको पूर्व सन्ध्यामा बुधवार राजधानीको सिटी […]