अनमोल केसी भन्छन्– ‘दुश्मनले पनि माया गर्न थाल्नु नै आफू टपमा पुग्नु हो’

KalakarmiKalakarmiSourceOct 16, 20251 min read
अनमोल केसी भन्छन्– ‘दुश्मनले पनि माया गर्न थाल्नु नै आफू टपमा पुग्नु हो’
काठमाडौं– असोज ३१ गते शुक्रवारदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘जेरी अन टप’ ले बुधवार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा फिल्मका मुख्य कलाकारहरुले फिल्मका बारेमा आफ्ना धारणा व्यक्त गरेका छन् । फिल्ममा अनमोल केसीलाई ‘जेरी’, जस्सीता गुरुङलाई ‘पेमा’ तथा आँचल शर्मालाई ‘श्रेया’ को भूमिकामा देख्न सकिन्छ, जहाँ यी तीनै जना कलाकार मायाको शिखर छुने यात्रामा अघि बढ्छन् भन्दा फरक पर्दैन । फिल्मको विषयवस्तु अनुसार जस्सीता जत्तिकी अनुभवी आरोही होइनन् अनमोल । उनले आफ्ना बुबा (भुवन केसी) लाई देखाउनको लागि उक्त आरोहणमा संलग्न हुने निर्णय गर्छन् र सगरमाथा आरोहण ...