थीम क्यारेक्टर पोष्टरमा ‘मोनालिसा (ब्लडी लभ)’

KalakarmiKalakarmiSourceOct 16, 20251 min read
थीम क्यारेक्टर पोष्टरमा ‘मोनालिसा (ब्लडी लभ)’
काठमाडौं– नेपाली तथा भारतीय फिल्मकर्मीको सहकार्यमा निर्माण हुन लागेको फिल्म ‘मोना लिसा (ब्लडी लभ)’ को थीम क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । केही दिनअघि निर्माण घोषणा गर्दै टाइटल पोस्टर सार्वजनिक गरिएको फिल्मले अहिले थीम क्यारेक्टर पोस्टर रिलिज गरेको हो । सार्वजनिक गरिएको थीम क्यारेक्टर पोस्टरले फिल्मका मुख्य भूमिकाहरूलाई चित्रण गरेको छ । पोस्टरबाटै फिल्ममा रोमान्स र एक्सनको अनौठो मिश्रण रहने संकेत मिलेको छ । निर्माण पक्षका अनुसार ‘मोना लिसा (ब्लडी लभ)’ ले प्रेमका लागि कसरी युद्धसम्मको परिस्थिती सिर्जना हुन्छ भन्ने विषय प्रस्तुत गर्नेछ । यसै फिल्ममार्फत नेपाली फिल्म उद्योगले अन्तर्राष्ट्रियस्तरमा नयाँ ...