हिराे बन्ने संघर्षकाे कथामा बनेकाे ‘कुमुदे हिड्यो हिरो बन्न’ को छायांकन सकियो

Himal KhabarHimal KhabarSourceOct 16, 20251 min read
हिराे बन्ने संघर्षकाे कथामा बनेकाे ‘कुमुदे हिड्यो हिरो बन्न’ को छायांकन सकियो
काठमाडौँ- फिल्म ‘कुमुदे हिड्यो हिरो बन्न’ को छायांकन सकिएको छ। दाङ र काठमाडौँमा २८ दिनमा छायांकन सकिएको टिमले जनाएको छ। सन्देश शाहलाई सम्पादकको रुपमा सम्झौता गर्दै निर्माण टिम यतिबेला फिल्मको छायांकनमा जुटेको छ। फिल्म साहित्यकार तथा गीतकार जानकी पन्त जुनको डेब्यु निर्देशनमा बनेको छ। फिल्ममा कुमुद पन्त मुख्य भूमिकामा छन्। उनीसँगै फिल्ममा ऋचा थापा, रविना […]