सम्पादनमा कुमुदे हिड्यो हिरो बन्न

Chitra LaharChitra LaharSourceOct 16, 20251 min read
सम्पादनमा कुमुदे हिड्यो हिरो बन्न

काठमाडौं । फिल्म ‘कुमुदे हिड्यो हिरो बन्न’ करिब २८ दिनको दाङ र काठमाण्डौको छायांकन सकेर सम्पादन कार्यमा जुटेको छ । बुधबार सम्पादक सन्देश शाहलाई फिल्मको सम्पादकको रुपमा सम्झौता गर्दै सम्पादन सुरु गरिएको छ । साहित्यकार तथा गीतकार जानकी पन्त जुनको डेब्यु निर्देशनमा फिल्म निर्माण भएको हो । फिल्ममा कुमुद पन्त, रिचा थापा, रबिना परियार, बिष्णु […]

The post सम्पादनमा कुमुदे हिड्यो हिरो बन्न appeared first on CHITRALAHAR.COM.