‘वरिष्ठ बलराम’को ‘न्याउली वनैमा’ बन्यो भाइरल सेन्सेसन

Thulo PardaThulo PardaSourceOct 15, 20251 min read
‘वरिष्ठ बलराम’को ‘न्याउली वनैमा’ बन्यो भाइरल सेन्सेसन
काठमाडौं – पछिल्लो समय नेपाली चलचित्रका गीतहरूले बजारमा अपेक्षित प्रभाव जमाउन नसकिरहेका बेला नयाँ चलचित्र ‘वरिष्ठ बलराम’को गीत ‘न्याउली वनैमा’ छोटो समयमै अपार लोकप्रियता हासिल गर्न सफल भएको छ। सार्वजनिक भएको दुई हप्ताभित्रै यो गीत सामाजिक सञ्जाल र विशेष गरी टिकटकमा छाएको छ। यस गीतले दर्शकमाझ कस्तो क्रेज सिर्जना गरेको छ भन्ने कुरा यसको तथ्याङ्कले […]