५७ लाख बढीले हेरे ‘वरिष्ठ बलराम’को ‘न्यौली बनैमा’

Ramailo ChaRamailo ChaSourceOct 15, 20251 min read
५७ लाख बढीले हेरे ‘वरिष्ठ बलराम’को ‘न्यौली बनैमा’
आगामी कात्तिक ६ गते भाइटीकाको अवसर पारेर रिलिज हुन लागेको चलचित्र ‘वरिष्ठ बलराम’ यतिबेला चर्चाको शिखरमा छ । चलचित्रको सार्वजनिक गीत ‘न्यौली बनैमा’ र ट्रेलरले दर्शकहरूको मन जित्न सफल भएका छन् । ‘वरिष्ठ बलराम’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्। ‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ ले सामाजिक सञ्जाल र विशेषगरी टिकटकमा व्यापक लोकप्रियता बटुलिरहेको […]