हाउसफूल दर्शकसँग हरिवंश आचार्य नेपालगञ्जको सिनेरोयलमा

Ramailo ChaRamailo ChaSourceOct 15, 20251 min read
हाउसफूल दर्शकसँग हरिवंश आचार्य नेपालगञ्जको सिनेरोयलमा
फिल्म ‘हरि बहादुरको जुत्ता’ युटिन मोफसल यात्रामा छ । फिल्मका मुख्य अभिनेता हरिवंश आचार्य, निर्माता तथा कलाकार मोहितवंश आचार्य यतिबेला नेपालगन्ज पुगेका छन्। नेपालगन्जको सिनेरोयल हलमा विहानबाट नै दर्शकको उल्लेख्य उपस्थिति रहेको छ । अझ हरिवंश आचार्य पुगेपछि उनलाई भेट्न र उनीसंग फोटो खिचाउने दर्शकको उपस्थिति हलमा राम्रो देखिएको छ । आज नेपालगन्जका हलमा दिनभर […]