बंगलादेशी फिल्ममा डेब्यू गर्दै अभिनेता प्रमोद अग्रहरी

KalakarmiKalakarmiSourceOct 15, 20251 min read
बंगलादेशी फिल्ममा डेब्यू गर्दै अभिनेता प्रमोद अग्रहरी
काठमाडौं– नेपाली फिल्म क्षेत्रमा खुँखार भिलेनको रुपमा लोकप्रियता हासिल गर्दै गरेका अभिनेता प्रमोद अग्रहरी अब बंगलादेशी फिल्ममा पनि देखिने भएका छन् । आफ्नो पहिलो बंगलादेशी फिल्मको तयारीका लागि अहिले उनी अहिले बंगलादेश पुगिसकेका छन् । उनले बंगलादेशी फिल्मका निर्देशक ट्यानमोइ सोर्जोसँगको फोटो शेयर गर्दै आफूले बंगलादेशको फिल्ममा डेब्यू गर्न लागेको कुराको जानकारी गराएका हुन् । उक्त फिल्ममा उनको भूमिका कस्तो हुन्छ, अन्य कुन कुन कलाकारहरुको अभिनय रहनेछ ? लगायतका कुराको अहिले कुनै जानकारी प्राप्त भएको छैन । यद्यपि, कलाकर्मीले पाएको जानकारी अनुसार उक्त फिल्मको सुटिङ केहि दिनमा राजधानी ...