प्रदर्शनरत फिल्म ‘माइतीघर’ का निर्देशकले ‘कहाँ भेटिएला’ बनाउने

Himal KhabarHimal KhabarSourceOct 14, 20251 min read
प्रदर्शनरत फिल्म ‘माइतीघर’ का निर्देशकले ‘कहाँ भेटिएला’ बनाउने
काठमाडौँ- प्रदर्शनरत फिल्म ‘माइतीघर’ का निर्देशक मिलन तामाङले आगामी फिल्म ‘कहाँ भेटिएला’ बनाउने भएका छन्। मंगलबार थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको नाम घोषणा गरिएको हो। निर्माण टिमका अनुसार फिल्म आगामी चैत अन्तिम सातादेखि छायांकन सुरु हुनेछ। फिल्ममा को को कलाकार र प्राविधिक रहन्छन् भन्ने खुलाइएको छैन। निर्देशक तामाङले केहि दिनपछि जानकारी दिने बताए। ‘अहिले फिल्मको […]