काठमाडौं । आगामी कात्तिक ६ गते भाइटीकाको अवसरमा प्रदर्शन हुन लागेको चलचित्र ‘वरिष्ठ बलराम’ यतिबेला चर्चाको शिखरमा छ । चलचित्रको सार्वजनिक गीत ‘न्यौली बनैमा’ र ट्रेलरले दर्शकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरेका छन् । ‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ सामाजिक सञ्जाल, विशेषगरी टिकटकमा व्यापक लोकप्रिय बनेको छ । सार्वजनिक भएको दुई हप्तामै यस गीतले युट्युबमा …
‘वरिष्ठ बलराम’ चर्चामा: गीत र ट्रेलरलाई दर्शकले रुचाए


