विल्सन बिक्रम राई निर्देशित फिल्म ‘मैझारो’ को ट्रेलर सार्वजनिक

News FilmyNews FilmySourceOct 14, 20251 min read
विल्सन बिक्रम राई निर्देशित फिल्म ‘मैझारो’ को ट्रेलर सार्वजनिक
काठमाडौं। विल्सन बिक्रम राई (तक्मेबुढा) को लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘मैझारो’ को ट्रेलर मंगलबार सार्वजनिक भएको छ । यो फिल्म तिहारको भाइटीका अर्थात् कार्तिक ७ गतेबाट देशभर प्रदर्शन हुँदैछ । तीन मिनेट ४९ सेकेण्ड लामो ट्रेलरमा प्रेम सम्बन्धलाई सफल बनाउन गरिएको संघर्ष र त्यसबाट उत्पन्न हुने सामाजिक तथा व्यक्तिगत समस्याहरूलाई प्रस्तुत गरिएको छ …