ट्रेलरमा ‘मैझारो’: धीरज पाउन मिरुनाको संघर्ष (भिडियो)

KalakarmiKalakarmiSourceOct 14, 20251 min read
ट्रेलरमा ‘मैझारो’: धीरज पाउन मिरुनाको संघर्ष (भिडियो)
काठमाडौं– विल्सन विक्रम राई (तक्मे बुढा) को लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘मैझारो’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलवार सार्वजनिक फिल्मको ट्रेलर तीन मिनेट ४९ सेकेण्ड लामो छ । ट्रेलरमा आफ्नो प्रेमको लागि गरेको संघर्ष र त्यसपछि उत्पन्न समस्यालाई प्रस्तुत गरिएको छ । ट्रेलरमा फिल्मका मुख्य कलाकार धीरज मगर, मिरुना मगर, दिया पुनदेखि दयाहाङ राईसम्म देखिएका छन् । त्यसो त ट्रेलरमा निर्देशक विल्सनलाई समेत अभिनय गरिरहेको देखिएको छ । ट्रेलर रिलिजअघि निर्माण टिमले दुई वटा गीत रिलिज गरिसकेको छ, एउटा लभ सङ तथा अर्को पूर्वी नेपालको प्रख्यात ...