फिल्म ‘मैझारो’ को ट्रेलरमा प्रेम पाउन गर्नुपरेको संघर्ष

Himal KhabarHimal KhabarSourceOct 14, 20251 min read
फिल्म ‘मैझारो’ को ट्रेलरमा प्रेम पाउन गर्नुपरेको संघर्ष
काठमाडौँ- विल्सन बिक्रम राई (तक्मेबुढा) को लेखन तथा निर्देशनमा बनेको फिल्म ‘मैझारो’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले मंगलबार ओएसआर डिजिटल युट्युबबाट ट्रेलर सार्वजनिक गरेको हो। तीन मिनेट ४९ सेकेन्डको ट्रेलरमा प्रेम पाउनका लागि गर्नुपरेको संघर्ष र त्यसपछि उत्पन्न समस्यालाई प्रस्तुत गरिएको छ। ट्रेलरमा फिल्मका कलाकार धीरज मगर, मिरुना मगर, दिया पुन, दयाहाङ राई रनिर्देशक […]