काठमाडौँ- चर्चित फिल्म ‘कबड्डी’ को पाँचाैं शृङ्खलाको छायांकन सुरु भएको छ। ३५ दिनको तालिकासहित मुस्ताङबाट छायांकन सुरु भएको फिल्मका कार्यकारी निर्माता मणिराम पोखरेलले जानकारी दिए। उनका अनुसार मुस्ताङको प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै लार्जुङ बस्तीबाट पहिलो दृश्य खिचिएको हो। याे शृङ्खलामा अभिनेता विपीन कार्की र मिस यूके नेपाल-२०१७ की सिर्जना […]
‘कबड्डी ५’ मा जाेडिए विपीन कार्की र सिर्जना गुरुङ, मुस्ताङबाट छायांकन सुरू


