गायिका निता आचार्यको शिव भक्ति भजन ‘त्रिनेत्रधारी’ सार्वजनिक

Thulo PardaThulo PardaSourceOct 14, 20251 min read
गायिका निता आचार्यको शिव भक्ति भजन ‘त्रिनेत्रधारी’ सार्वजनिक
काठमाडौं – नेपाली सङ्गीत क्षेत्रमा लामो समयदेखि सक्रिय र हाल अमेरिकामा बस्दै आएकी गायिका निता आचार्यले आफ्नो पछिल्लो साङ्गीतिक कोसेली स्वरूप शिव भजन ‘त्रिनेत्रधारी’ सार्वजनिक गरेकी छिन्। निताको गायनमा समाविष्ट गहिरो भक्ति भाव र समर्पणले यो भजनलाई अत्यन्तै मार्मिक तथा श्रवणयोग्य बनाएको छ। भजनको भिडियो पक्षलाई अनुभवी निर्देशक एवं कोरियोग्राफर गोविन्द राईले निर्देशन गरेका छन्। […]