काठमाडौं– अभिनेता दयाहाङ राईले एक वर्ष नयाँ फिल्म साइन नगर्ने बताउनु भएको छ । एउटा फिल्मको पत्रकार भेटघाटमा बोल्दै उहाँले पहिला नै कमिटमेन्ट गरेका फिल्मको सुटिङ सक्न एक वर्ष समय लाग्ने भएकाले पूराना काम सकेपछि मात्र नयाँ फिल्म गर्ने बताउनु भएको हो । बजार चर्चाअनुसार दयाहाङ राईको हातमा अहिले १६–१७ वटा फिल्म छन् । उहाँले […]
दयाहाङले एक वर्ष नयाँ फिल्म साइन नगर्ने


