मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायको लागि गरिएको यात्रामा सफलता मिल्नेछ। परिवारलाई समय दिने प्रयास गर्नुहोला। मांगलिक कार्यको रूपरेखा बन्नेछ। घरको साज सजावटमा धन खर्चका योग छन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नोकरी […]
The post आज–२८ आश्विन २०८२ मंगलवारको राशिफल appeared first on CHITRALAHAR.COM.


