द सिनेमा टाइम्स, काठमाडौं । कार्तिक ६ गते भाइटिकाको दिन रिलिज हुन लागेको सिनेमा ‘सोल्टिनी’को ट्रेलर सोमबार काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजित उक्त कार्यक्रममा सिनेमा युनिटका कलाकार, निर्देशक तथा पत्रकारहरूको उपस्थिति रहेको थियो। निर्देशक अर्जुन सुवेदी, अभिनेता प्रकाश सपुत, अभिनेत्री परीक्षा लिम्बु, अभिनेता विल्सन विक्रम राई, रवीन्द्र झा, सुन्दर धिताल, सुजन खतिवडा, […]
सिनेमा ‘सोल्टिनी’को ट्रेलर सार्वजनिक


