‘उपहार’को शीर्ष गीत ‘हेरेको छैन’ सार्वजनिक

eHimalaya TimeseHimalaya TimesSourceFeb 1, 20241 min read
‘उपहार’को शीर्ष गीत ‘हेरेको छैन’ सार्वजनिक
काठमाडौं । चलचित्र ‘उपहार’को शीर्ष गीत ‘हारेको छैन’ सार्वजनिक भएको छ । फागुन २५ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा रहेको यो चलचित्रको शीर्ष गीत ‘हेरेको छैन’ बिहीबार युट्युबमार्फत सार्वजनिक गरिएको हो । रविन भुसालको स्वर, अर्जुन पोखरेलको संगीत तथा प्रमोद ढुंगानाको शब्द छ । गीतमा अभिनेत्री रेखा थापा, बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाल, सुष्मा […]