फिल्म मेकिङका लागि दिग्गज मेकर लामाको सुझाव

KalakarmiKalakarmiSourceOct 13, 20251 min read
फिल्म मेकिङका लागि दिग्गज मेकर लामाको सुझाव
(फाइल तस्विरः फूलपातीको दिनदेखि प्रदर्शनरत फिल्म ‘माइतीघर’ को सेटमा कलाकार युवराज लामासंग केदार घिमिरे, प्रकाश सपूत तथा बुद्धि तामाङ ।) काठमाडौं- पछिल्ला वर्षहरूमा नेपाली फिल्मको निर्माण लागत असामान्य रूपमा बढिरहेको छ । केही वर्ष अघिसम्म ५०–६० लाख रुपैयाँमा एउटा नेपाली फिल्म तयार हुन्थ्यो । यद्यपि, अहिले स्थापित कलाकारलाई लिएर फिल्म बनाउँदा कम्तिमा ५ करोड रुपैयाँ लगानी गर्नु पर्ने अवस्था आएको छ । लगानी बढेसँगै निर्माताहरूलाई लगानी उठाउनै गाह्रो पर्न थालेको छ । ५ करोड रुपैयाँ लगानी गरिएको फिल्मले कम्तिमा १५ करोड रुपैयाँ ग्रस कलेक्सन गर्नै पर्छ, कम्तिमा लगानीमात्र उठाउनका लागि त्यसैले ...