‘सोल्टिनी’ को ट्रेलरमा अन्तरजातीय प्रेम र पारिवारिक उतारचढाव [भिडियोसहित]

Himal KhabarHimal KhabarSourceOct 13, 20251 min read
‘सोल्टिनी’ को ट्रेलरमा अन्तरजातीय प्रेम र पारिवारिक उतारचढाव [भिडियोसहित]
काठमाडौँ- फिल्म ‘सोल्टिनी’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा बाल्यकालदेखिका लाहुरेकाे छाेरी र बाहुनका छाेराबीचकाे प्रेम देखाइएकाे छ। जातकै कारण यी दुई प्रेमीबीच विवाहका लागि परिवारबाट हुने बाधा र अड्चन प्रस्तुत गरिएकाे छ। फिल्मका मुख्य पात्र हुन् प्रकाश सपुत र परीक्षा लिम्बू। उनीहरूसँगै फिल्ममा सुन्दर धिताल, सब्बु गुरुङ, सुजन खतिवडा, विल्सन विक्रम राई, रवीन्द्र झा, […]