चलचित्र ‘मुगलान’ पुस १० मा रिलिज हुने

Thulo PardaThulo PardaSourceOct 13, 20251 min read
चलचित्र ‘मुगलान’ पुस १० मा रिलिज हुने
काठमाडौं – रेहान प्रोडक्सनको ब्यानरमा निर्मित नेपाली कथानक चलचित्र ‘मुगलान’ प्रदर्शनको तयारीमा जुटेको छ। निर्माण पक्षले सोमबार चलचित्रको फर्स्ट लुक्स पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। यो चलचित्र आगामी पुस १० गते, अर्थात् डिसेम्बर २५, २०२३ देखि देशभरका सिनेमा हलहरूमा रिलिज हुने भएको छ। सार्वजनिक गरिएको फर्स्ट लुक्स पोस्टरमा मुख्य कलाकार प्रभात पाल […]