रंगखबर, काठमाडौँ:रेहान प्रोडक्सनको ब्यानरमा बनेको नयाँ नेपाली फिल्म ‘मुगलान’ आगामी पुष १० गते (डिसेम्बर २५)देखि प्रदर्शनमा आउने भएको छ। निर्माण टिमले सोमबार फिल्मको पहिलो लुक्स सार्वजनिक गर्दै फिल्मको प्रदर्शत मिति घोषणा गरेको हो। यो फिल्मको फस्ट लुक्स सार्वजनिक भएको हो। सार्वजनिक पोस्टरमा अभिनेता प्रभात पाल र अभिनेत्री स्मारिका ढकाललाई ग्रामीण भेषभूषामा देखाइएको छ। प्रभातले बासुरी […]
‘मुगलान’को फर्स्ट लुक रिलिज, पुष १० गते प्रदर्शन हुने


