‘परान’को पोएटिक टिजर रिलिज, छोराबाट कस्तो आश राख्छन् बाबुले ?

The Cinema TimesThe Cinema TimesSourceOct 13, 20251 min read
‘परान’को पोएटिक टिजर रिलिज, छोराबाट कस्तो आश राख्छन् बाबुले ?
काठमाडौँ । आगामी कार्तिक १४ गते रिलिज हुने सिनेमा ‘परान’ले काबिक टिजर सार्वजनिक गरेको छ । वरिष्ठ अभिनेता निर शाहको हिजो परेको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको टिजरमा कवि नवराज पराजुलीको शब्द उनकै आवाजमा प्रस्तुत गरिएको छ। कवि पराजुलीका शब्दहरूमा फिल्मका मुख्य कलाकार निर शाहको मनोभावनालाई प्रमुख रूपमा प्रस्तुत  गरिएको छ। ओएसआर डिजिटल युट्युवमार्फत सार्वजनिक […]