दयाहाङ र विजयसँग काम गर्न पाउँदा चुनौती र सिकाइ दुवै भयो: समृद्धि अर्याल

News FilmyNews FilmySourceOct 12, 20251 min read
दयाहाङ र विजयसँग काम गर्न पाउँदा चुनौती र सिकाइ दुवै भयो: समृद्धि अर्याल
काठमाडौँ। नायिका समृद्धि अर्यालले आफू सिनेमा ‘वरिष्ठ बलराम’मा प्रभावशाली भूमिकामै रहेको बताएकी छन्। उनको उपस्थिति महत्त्वपूर्ण स्थान र समयमा हुने र यसले सिनेमाका मुख्य दुई पात्रहरूलाई प्रभाव पार्ने खालको रहेको उनले बताएकी हुन्। “म जहाँजहाँ आउँछु, त्यहाँ इम्प्याक्टफुल भूमिका छ भन्ने लाग्छ,” समृद्धि भन्छिन्, “दुई लिड क्यारेक्टरलाई प्रभाव पार्ने खालको भूमिका गर्न पाएकी छु।” विजय …