काठमाडौँ- फिल्म ‘परान’ को टिजर सार्वजनिक भएको छ। टिजर ओएसआर डिजिटल युट्युबमार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा कवि नवराज पराजुलीको शब्द र उनकै स्वर छ। कविताका माध्यमबाट गीतमा जीवनको उत्तरार्धमा रहेका एक बाबुले छोरासँग जीवनको अन्त्यसम्म साथ पाइयोस् भन्ने आशा व्यक्त गरिएको छ। कवितामा छोरालाई ईश्वरले दिएको उपहार मान्दै छोरालाई जसरी हुर्काइयो त्यसरी नै एउटा […]
काव्य शैलीमा ‘परान’ को टिजर सार्वजनिक


