निर शाहको जन्मदिनमा ’परान’को टिजर सार्वजनिक

Ramailo ChaRamailo ChaSourceOct 12, 20251 min read
निर शाहको जन्मदिनमा ’परान’को टिजर सार्वजनिक
वरिष्ठ अभिनेता निर शाहको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको टिजरमा कवि नवराज पराजुलीको शब्द उनकै आवाजमा प्रस्तुत गरिएको छ। आगामी कार्तिक १४ गते रिलिज हुने फिल्म ’परान’ले काबिक टिजर रिलिज गरिएको हो। कवि पराजुलीका शब्दहरूमा फिल्मका मुख्य कलाकार निर शाहको मनोभावनालाई प्रमुख रूपमा प्रस्तुत गरिएको छ। ओएसआर डिजिटल युट्युवमार्फत सार्वजनिक टिजरमा कविताका माध्यमबाट जीवनको उत्तरार्धमा […]