‘वरिष्ठ बलराम’मा इम्प्याक्टफुल क्यारेक्टर छ – समृद्धि अर्याल

Ranga KhabarRanga KhabarSourceOct 12, 20251 min read
‘वरिष्ठ बलराम’मा इम्प्याक्टफुल क्यारेक्टर छ – समृद्धि अर्याल
रंगखबर, काठमाडौँ: नायिका समृद्धि अर्यालले आफू चलचित्र ‘वरिष्ठ बलराम’मा प्रभावशाली भूमिकामै रहेको बताएकी छन् । आफ्नो उपस्थिति महत्वपूर्ण स्थान र समयमा हुने उनले बताएकी छन् । “म जहाँजहाँ आउँछु, त्यहाँ इम्प्याक्टफुल भूमिका छ भन्ने लाग्छ,” समृद्धि भन्छिन्, “दुई लिड क्यारेक्टरलाई प्रभाव पार्ने खालको भूमिका गर्न पाएकी छु ।” विजय बरालको अपोजिटमा रहेर काम गरेकी उनले […]